स्वागत

यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।

Wednesday, March 30, 2011

गजल


भिष्म दर्नाल

-भिष्म दर्नाल
मधुर ज्योति छर्दै  बत्ती आफै बल्दै गयो
बित्दो समय संगै नश्वर चोला गल्दै गयो
अनन्तता सबैमा छ सधै भरि जिउनु पर्ने
पल-पल क्षण गर्दै उमेर पनि गल्दै गयो 
कहाा रहेछ र समानता सुख-दुःख बराबरी 
हुनेलाई चैन सधंै, दुःखीको मन जल्दै गयो
भोली देख्न सकिन्न हिजो कसले फर्काउने
वर्तमान सुख-दुःख एकै नास चल्दै गयो ।। 
झापा
हाल-पेनाङ, ०१६४०११७९०
                             

मधुर ज्योति छर्दै  बत्ती आफै बल्दै गयो
बित्दो समय संगै नश्वर चोला गल्दै गयो

अनन्तता सबैमा छ सधै भरि जिउनु पर्ने
पल-पल क्षण गर्दै उमेर पनि गल्दै गयो

कहाा रहेछ र समानता सुख-दुःख बराबरी
 हुनेलाई चैन सधंै, दुःखीको मन जल्दै गयो

भोली देख्न सकिन्न हिजो कसले फर्काउने
वर्तमान सुख-दुःख एकै नास चल्दै गयो ।।

                                             झापा
                                              हाल-पेनाङ, ०१६४०११७९०


No comments:

Post a Comment