स्वागत

यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।

Tuesday, May 3, 2011

आफ्नै सृजना


हाईकु
                                         -सबिन


बोन्साई

१.
शुन्दर फूल
तिम्रो जवानी अनि
मेरो बिदाई ।
बोन्साई
२.
एउटा पत्र
छोडपत्रको धम्कि
भुपु प्रेमिका ।
बोन्साई
३.
कालो बादल
पानी परेर बगायो
उस्को सपना ।
बोन्साई
४.
साकुरा फूल्
जापानी हाईकुमा
साह्रै शुन्दर

Friday, April 22, 2011

कविता



आदत 

                            
गीता थापा दोषी

म प्राकृतिक
सौन्दर्यताले
हराभरा भएको देशमा
जन्मलिएकि मान्छे

तर मैले मेरो देशमा
नर्कको अनुभूति भन्दा
अरु फरक अनुभूति
गर्न नसकेको

हाम्रै पहिचान हो यो पनि

फिल्म महोत्सवमा राईहरुको सिकारी नाच देखाउदै कलाकारहरु, photo-दिपेश श्रेष्ठ

हाम्रो संकृति हाम्रो पहिचान किरात राईहरुको लोकपि्रय नाच साकेला सिली


Saturday, April 16, 2011

नागबेली मेरो नेपाल जहा शुन्दरता आफै चम्किन्छ....

फोटो साभारः फेसबुक

फोटो साभारः फेसबुक

फोटो साभारः फेसबुक

फोटो साभारः फेसबुक

Friday, April 15, 2011

कविता




नया युगको आगमन
                           -जीतमान राई 'सबिन'

साईली
तिमीले पठाएको
शुभ-कामना,
म स्विकारु कि नकारु ?
ती अक्षरहरु मेटौ कि सजाउ ?
भन,
म खुशी हु कि रिसाउ ?
तिमी भन्छौ
नयाा वर्षको हार्दिक
मंगलमय शुभकामना ,