स्वागत

यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।

Tuesday, May 3, 2011

आफ्नै सृजना


हाईकु
                                         -सबिन


बोन्साई

१.
शुन्दर फूल
तिम्रो जवानी अनि
मेरो बिदाई ।
बोन्साई
२.
एउटा पत्र
छोडपत्रको धम्कि
भुपु प्रेमिका ।
बोन्साई
३.
कालो बादल
पानी परेर बगायो
उस्को सपना ।
बोन्साई
४.
साकुरा फूल्
जापानी हाईकुमा
साह्रै शुन्दर

No comments:

Post a Comment