स्वागत

यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।

Wednesday, March 30, 2011

केही हाइकुहरु


-जीतमान राई 'सबिन'

-जीतमान राई 'सबिन'
१.
विरही धुन
एकान्त देउराली
बिरोधाभास ।
२.
जीवन गीत
मृत्युमय याममा
तितो मिलन ।
३.
फूल चडाए 
बगैचा शुन्य-शुन्य
मिठो भुल त्यो ।
४.
सेताम्मे हिउ
जुन फूल सिउरी 
कपाल भरी ।
५।
मरुभुमीमा
जिउन खोज्नेहरु
मृत्युवरण ।
६।
घाम र पानि
वर्षा यामको दिन
स्यालको बिहे ।
लक्ष्मीपुर-५, नमुनाबस्ती, ईलाम
हाल ः पेनाङ, मलेसिया ।
१.विरही धुन
एकान्त देउराली
बिरोधाभास ।

२.जीवन गीत
मृत्युमय याममा
तितो मिलन ।

३.फूल चडाए 
बगैचा शुन्य-शुन्य
मिठो भुल त्यो ।

४.सेताम्मे हिउ
जुन फूल सिउरी 
कपाल भरी ।


५. मरुभुमीमा
जिउन खोज्नेहरु
मृत्युवरण ।

६. घाम र पानि
वर्षा यामको दिन
स्यालको बिहे ।

लक्ष्मीपुर-५, नमुनाबस्ती, ईलाम
हाल ः पेनाङ, मलेसिया ।


No comments:

Post a Comment