स्वागत
यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।
Friday, April 15, 2011
Thursday, April 14, 2011
Sunday, April 10, 2011
Thursday, April 7, 2011
Sunday, April 3, 2011
आफ्नै सृजना
केहि रुवाईहरु
![]() |
| सबिन |
माटो, माटो माथि फूल रोपे बन्छ बगैचा
जहा फुल्छ फूलहरु त्यसैलाई भन्छ बगैचा
अनवरत फेरीदै जान्छ ऋतुहरु पल-पल
पलाउदै पालुवा युगौं सम्म रहन्छ बगैचा ।।
२.
बिना बतास पातहरु चल्न खोज्छन् आजभोली
सबै-सबै मलाई नै छल्न खोज्छन् आजभोली
धन फलाउने सपना बोकी बिदेसीएको म
सपना भित्रै धन फल्न खोज्छन् आजभोली ।।
३.
बेईमानी यो जीवन जीउनै कठिन
फाटेको यो मन सिउनै कठिन
बिर्सनलाई दर्द उठाए प्याला, तर
जहर रै'छ भरीएको पिउनै कठिन ।।
Thursday, March 31, 2011
Subscribe to:
Posts (Atom)













