स्वागत

यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।

Sunday, April 10, 2011

आफ्नै सृजना !!


गजल
भन प्यारी रोधी घरको धुन खोस्यो कसले
कणर्ालीका जनताका नुन खोस्यो कसले

हर रात सपनीमा भौतारीदै खोज्छु
पुणिर्माको टह-टह जुन खोस्यो कसले


खोस्यो सारा खुशीहरु खोस्दै रहे रहर
आज फेरी मेरै घरको सुन खोस्यो कसले

गाास, बास, कपास भन्छन् मात्र सबै
हिउदका ठन्डि सागै उन खोस्यो कसले ।

No comments:

Post a Comment