तरेली.कम
यो मात्र ब्याक्तिगत प्रयोजनको लागि हो.....
स्वागत
यो मेरो ब्याक्तिगत ब्लगमा सबै सहृदयी मनहरुलाई हार्दिक स्वागत गर्दछु ।
Tuesday, March 29, 2011
रुवाई
प्रकाश आङ्देम्बे
काम खोज्ने पनि त कामै थियो
मन पुज्ने पनि त धामै थियो
जवान युवक दुर्घटनामा पर्यो
तर उसको हत्केलामा त आयुरेखा लामै थियो ।।
दमक, झापा
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment